रोधी घरमा पैसाँ छर्दै एनआरएन उपाध्यक्ष भवन भट्ट (भिडियो)

लन्डन । बेलायतस्थित निरमाया रोधिघरमा आइतबार साँझ भएको एक पत्रकार भेटघाटमा गैर आवासीय नेपाली संघ समन्वय परिषद्का उपाध्यक्ष्य भबन भट्टले संस्थालाई सहयोग तथा योगदान पुर्याउन पदमा नै बस्न आवश्यक नहुने र आगामी नेतृत्वको लागि खासै केहि नसोचे पनि संस्थालाई आवश्यक परेको खण्डमा आफू पूर्ण रुपमा सक्ष्यम एवम तयार रहेको बताएका छन् । नेप्लिज इन्टरटेनमेन्ट यूकेद्वारा … Continue reading रोधी घरमा पैसाँ छर्दै एनआरएन उपाध्यक्ष भवन भट्ट (भिडियो)